सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • श्रमिकको न्युनतम तलब बढाउँदै, कति वृद्धि हुने ?

श्रमिकको न्युनतम तलब बढाउँदै, कति वृद्धि हुने ?

3255
Shares
श्रमिकको न्युनतम तलब बढाउँदै, कति वृद्धि हुने ?

काठमाडौं , पुष , ११ ,  आउँदो जनवरी १ तारिकदेखि लागू हुनेगरि श्रमिकको न्युनतम तलब वृद्धि हुनेभएको छ । मलेसियन सरकारको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिकदेखि लागू हुने गरि स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्युनतम तलब एक हजार २०० रिङगेट हुने भएको छ । तलब बढेपछि श्रमिकले न्यनतम मासिक तलब करिव ३३ हजार पाउने भएका छन ।

 

 

 

 

गोरखापत्र दैनिकबाट

3255
Shares

ट्रेन्डिङ