सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा एकै दिन थपिए छ जना कोराना संक्रमण

काभ्रेमा एकै दिन थपिए छ जना कोराना संक्रमण

5945
Shares
काभ्रेमा एकै दिन थपिए छ जना कोराना संक्रमण

काभ्रे : काभ्रेमा आज एकै दिन छ जनामा कोराना संक्रमण पुष्टि भएको छ । संघीय प्र’हरी कार्यलय जनागाल बनेपामा कार्यरत पाँच प्र’हरी र बनेपाको शिर मेमोरियल अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

यो संगै जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ ।

5945
Shares

ट्रेन्डिङ