सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा ९ बर्षीय बालकमा कोरोना पुष्टि

काभ्रेमा ९ बर्षीय बालकमा कोरोना पुष्टि

7165
Shares
काभ्रेमा ९ बर्षीय बालकमा कोरोना पुष्टि

काभ्रे, ८ भदाैः काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ का ९ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । आकस्मिक शल्यक्रिया गर्ने क्रममा पीसीआर परीक्षण गर्दा बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि भएका बालक होम आइसोलेसनमा रहेका छन् । यो संख्या काभ्रेमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ सय ४५ पुगेको छ ।

7165
Shares

ट्रेन्डिङ