सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेबाट जबरजस्ती करणी मु द्धाका फरार प्रतिवादी प क्रा उ

काभ्रेबाट जबरजस्ती करणी मु द्धाका फरार प्रतिवादी प क्रा उ

5405
Shares
काभ्रेबाट जबरजस्ती करणी मु द्धाका फरार प्रतिवादी प क्रा उ

काभ्रे : जिल्ला प्र ह री कार्यालय काभ्रेले ज बर जस्ती क र णी मु द्धाका फ रार प्रतिवादीलाई प क्रा उ गरेको छ ।

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ का ४२ वर्षिय रामहरी महतलाई गएराती ८ बजे प क्रा उ गरिएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ । उनीमाथी जबरजस्ती करणीको आरोप लागेपछि ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते दश बर्ष कैद हुने फैसला गरेको थियो ।

तर फैसला कार्यन्वयनको सिलसिलामा फरार रहेका महतलाई जिल्ला प्र ह री कार्यालय काभ्रेबाट खटिएको प्र ह री अधिकृत सहितको टोलीले धुलिखेल नगरपालिका वडा नं.७ बाट प क्रा उ गरेको हो ।

महतलाई आजै कै द तथा जरिवाना बेरुजु फर्छौटको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरीएको काभ्रे प्र ह रीले जनाएको छ ।

5405
Shares

ट्रेन्डिङ