सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गाडीको ठ क्करबाट काभ्रेका एक जनाको ज्यान गयो, एक जना घा इ ते

गाडीको ठ क्करबाट काभ्रेका एक जनाको ज्यान गयो, एक जना घा इ ते

6615
Shares
गाडीको ठ क्करबाट काभ्रेका एक जनाको ज्यान गयो, एक जना घा इ ते

 

काठमाण्डाै : काठमाण्डौको थापाथलीमा गाडीको ठ क्क रबाट एक जनाको ज्या न गएको छ । अर्का एक जना घा इ ते भएका छन् ।

थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्र हरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गा डीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठ क्क र दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर भइ अहिले काठमाण्डौको सीतापाइला बस्ने १९ वर्षका सुजन सापकोटाको ज्या न गएको हो ।

दु र्घ ट नामा स्कुटर पछाडि बसेका काभ्रेको पनौती घर भइ सीतापाइला बस्ने २२ वर्षका आशिष हुमागाईँ घा इ ते भएका महानगरीय ट्राफिक प्र ह री महाशाखाले जनाएको छ ।

हुमागाईँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई महानगरीय ट्राफिक प्र ह री महाशाखा सिंहदरबारले प क्रा उ गरेको छ ।

 

6615
Shares

ट्रेन्डिङ