सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा आज १ जनामा मात्रै को रो ना सं क्र म ण

काभ्रेमा आज १ जनामा मात्रै को रो ना सं क्र म ण

3515
Shares
काभ्रेमा आज १ जनामा मात्रै को रो ना सं क्र म ण

काभ्रेमा आज १ जनामा मात्रै को रो ना देखिएको छ ।

गत २४ घण्टामा ३९ जनामा गरिएको को रो ना परीक्षणमा एक जनामा सं क्र म ण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज कुनै पनि को रो नाका विरामी निको भएका छैनन् । जिल्लामा अहिलेसम्म १४ हजार ८१२ जना को रो ना सं क्र मि त भइसकेका छन् । ती मध्ये १४ हजार ५८४ जना सं क्र मि त निको भइसकेका छन् ।

अब जिल्लामा ३५ जना को रो नाका सक्रिय बि रा मी छन् । उनीहरु सबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२ जना को रो नाका सक्रिय बिरामी रहेका छन् । बनेपामा ११ जना, पाँचखालमा १ जना नमोबुद्धमा १, पनौतीमा ७ जना र भुम्लु गाउँपालिकामा ३ जना संक्रिय सं क्र मि त रहेका छन् ।

यसैबिच आज ११५ जनाले को रो ना विरु द्धको खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज सेढार्इँले जानकारी दिए ।

3515
Shares

ट्रेन्डिङ