सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

किशोर-किशोरीको श व फेला

5295
Shares
किशोर-किशोरीको श व फेला

 

धनगढी । कैलालीमा दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको श व फेला परेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृ त फेला परेका हुन् ।

जिल्ला प्र ह री कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृ त फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिए ।

जोशीले भने, ‘आइतबार राति भइसकेकाले दुवैको मृ त्युबारे धेरै कुरा बुुझ्न सकिएन । हामी अ नुु सन्धानकै क्रममा छौं ।’

गौरीगंगा नगरपालिका-३ का वडाध्यक्ष जगतराम चौधरीले पनि प्र ह री अ नु सन्धानबाट मृ त्युको कारण पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

 

5295
Shares

ट्रेन्डिङ