सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चर्चित र्‍यापर लाहुरे लागुऔषधसहित प क्रा उ

चर्चित र्‍यापर लाहुरे लागुऔषधसहित प क्रा उ

2660
Shares
चर्चित र्‍यापर लाहुरे लागुऔषधसहित प क्रा उ

 

पोखरा : चर्चित र्‍यापर लाहुरे भनिने आशीष राना लागुऔ ष धसहित प क्रा उ परेका छन् ।

१३ ग्राम लागु औ षधसहित रानालाई कास्की प्र ह रीले बुधबार राति पोखराको जाल्पारोडबाट प क्रा उ गरेको हो । उनी कास्की प्र ह रीको हिरासतमा छन् ।

लाहुरेसँगै अरु ३ जना पनि प क्रा उ परेका छन् । कास्की प्र ह रीले लाहुरे ला गुऔ ष ध प्रयोगमा लागिरहेको सूचनाका आधारमा लामो समयदेखि खोजी गरिरहेको थियो।

उनी रियालिटी सो हिमालयन रोडिजको निर्णायक पनि हुन् ।

त्यही रियालिटी सोका क्रममा नेपालका पूर्वी सहरहरुमा पुगेर उनी हालै पोखरा आइपुगेका थिए । र्‍यापर लाहुरे ला गुऔ ष ध प्रयोगकर्ता र अरु कारोबारी प क्रा उ परेको कास्की प्र ह री प्रमुख एसपी रमेश थापाले जनाए।

2660
Shares

ट्रेन्डिङ