सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बस दु र्घ टना : ७ जनाको मृ त्यु, ८ जना घा इ ते

बस दु र्घ टना : ७ जनाको मृ त्यु, ८ जना घा इ ते

3340
Shares
बस दु र्घ टना : ७ जनाको मृ त्यु, ८ जना घा इ ते

 

पाल्पा: पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दु र्घ ट ना हुँदा सात जनाको मृ त्यु भएको छ ।

दु र्घ ट नामा आठ जना घा इ ते भएको हार्थोक प्र ह री चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए । उनका अनुसार बुटवलदेखि श व दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दु र्घ ट ना भएको हो ।

आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दु र्घ ट ना भएको प्र ह री ले जनाएको छ । स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए ।

दु र्घ ट नामा परेकामध्ये ७ जना गम्भीर घा इ ते भएको प्र ह रीले जनाएको छ । प्र ह रीले उ द्धा र गरी घा इ तेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ ।

बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए । प्र ह री र स्थानीयसहितको टोलीले घा इ तेको उद्धार कार्य गरेको छ । दु र्घ ट नाको थप विवरण आउन बाँकी रहेको प्र ह रीले जनाएको छ ।

चार वटा श व बाहिर देखिएको र तीनवटा श व दु र्घट नाग्र स्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्र ह रीले जनाएको छ ।

 

3340
Shares

ट्रेन्डिङ