सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बस दुर्घटना, ९ यात्रु घाइते

बस दुर्घटना, ९ यात्रु घाइते

3075
Shares
बस दुर्घटना, ९ यात्रु घाइते

 

दाङ: दाङमा बस दु र्घ ट ना भएको छ ।

बिरगंजदेखि सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान राप्ती गाउँपालिका-५ दोलहीखोला नजिक दु र्घ टना भएको हो ।

दु र्घ टना मा परेर ९ जना यात्रु घा इ ते भएको इलाका प्र ह री कार्यालय भालुबाङ्गले जनाएको छ ।

बसमा २० यात्रु सवार थिए । घा इ तेहरुको लमहीमा प्राथमिक उपचारपछि नेपालगन्ज पठाइएको छ ।

तीब्र गतिका कारण अनियन्त्रित भएर बस दु र्घ ट नामा परेको प्र ह रीले बताएको छ ।

3075
Shares

ट्रेन्डिङ