सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • टिपर र मोटरसाइकलले ठ क्क र दिँदा दुई जना पैदलयात्रीको ज्या न गयो

टिपर र मोटरसाइकलले ठ क्क र दिँदा दुई जना पैदलयात्रीको ज्या न गयो

6145
Shares
टिपर र मोटरसाइकलले ठ क्क र दिँदा दुई जना पैदलयात्रीको ज्या न गयो

 

काठमाण्डौकाे छुट्टाछुट्टै दुई ठाउँमा दु र्घ ट ना हुँदा दुई जना पैदलयात्रीको ज्यान गएको छ ।

दु र्घ ट नामा परि कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्या न गएको हो ।

विकलाई काठमाण्डौको बिजुली बजारको सडकमा बाटो काट्ने क्रममा गएराति टिपरले ठ क्क र दिएको हो ।

२२ वर्षका विकलाई ठ क्क र दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

यस्तै गौतमलाई काठमाण्डौको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठ क्क र दिएको हो ।

६३ वर्षका गौतमलाई ठ क्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालक भने प्र ह रीको नियन्त्रणमा रहेको प्र ह रीले जानकारी दिएको छ।

 

 

6145
Shares

ट्रेन्डिङ