सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पत्रकारको घर चोरी गर्ने तीन जना प क्रा उ

पत्रकारको घर चोरी गर्ने तीन जना प क्रा उ

3105
Shares
पत्रकारको घर चोरी गर्ने तीन जना प क्रा उ

 

सिन्धुपाल्चोकको चौतारामा पत्रकारको घरबाट धनमाल चोरी गर्ने प क्रा उ परेका छन् ।

जिल्ला प्र ह री कार्यालयले ४ जनालाई प क्रा उ गरेको हो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठको सदरमुकामस्थित घरबाट पुस १२ गते १३ तोला सुन र एक लाख नगद चो री भएको थियो ।

प्र हरीले चो रीको आरोपमा सुनकोसी गाउँपालिका वडा नम्बर ६ का २० वर्षीय कञ्चन पराजुली, इन्द्रवती गाउँपालिका वडा नम्बर १० का २४ वर्षीय मनिष सुन्दास, इन्द्रावती गाउँपालिका वडा नम्बर ९ का २६ वर्षीय विकी भनिने अनिल तामाङ र सोही गाउँपालिका वडा नम्बर ४ का २६ वर्षिय बुद्ध तामाङ रहेका छन् ।

प क्राउ पर्नेहरुबाट ६ तोला सुन, नगद ४ हजार, चाँदीका गरगहना र नककली सुनका गरगहनासमेत प्रहरीले बरामद गरेको जिल्ला प्र हरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घ ट ना लगत्तै अनुसन्धानमा खटिएका प्र हरीले चो रीमा संलग्न अभियुक्तहरुलाई काठमाण्डौं र धादिङको नौविसेबाट प क्रा उ गरेको एसपी राजन अधिकारीले जानकारी दिनु भयो ।

घटनामा पाँच जनाको संलग्नता रहेको र एकजना पहिचान भइसकेको तर अझै फ रार रहेको पनि एसपी अधिकारीले जानकारी दिनुभयो ।

पुस १२ गते जिल्ला सदरमुकाम चौताराको पुरानो बजारस्थित अध्यक्षको घरमा दिउँसो करिब २ः३० बजे चो री भएको थियो ।

3105
Shares

ट्रेन्डिङ