सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मितिनी भेट्न हिँडेकी महिला मृ त अवस्थामा फेला

मितिनी भेट्न हिँडेकी महिला मृ त अवस्थामा फेला

3530
Shares
मितिनी भेट्न हिँडेकी महिला मृ त अवस्थामा फेला

 

सोलुखुम्बु : जिल्लाको सोलु दुधकुण्ड नगरपालिका–११ रमितेस्थित कडेनी झोडेनी सामुदायिक वनमा एक महिलाको श व फेला परेको छ।

आइतबार साँझ बेवारिसे अवस्थामा सिद्धिचरण नगरपालिका–४ ओखलढु‌ंगाकी ४७ वर्षीया राधिका ठटालको श व फेला परेको जिल्ला प्र ह री कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार जंग ल मा बेवारिसे अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्र ह रीलाई खबर गरेका थिए।

श वको प्रकृति हेर्दा २–३ दिनअघि नै मु त्यु भएको जस्तो देखिएको प्र ह रीले जनाएको छ। ओखलढुंगाको एक स्वास्थ्य केन्द्रमा कार्यरत रहेको र सोलुखुम्बुमा मितिनी भेट्न भनी हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्र ह री नायव उपरीक्षक कवित कटवालले बताए।

मृ त क महिलाको श व पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको श व गृहमा राखिएको छ। घ ट नाको विषयमा प्र ह री ले अनुसन्धान सुरु गरेको बताएको छ।

 

3530
Shares

ट्रेन्डिङ