सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नाबालिकालाई ब ला त्कार गर्ने काभ्रेका एक जना प क्रा उ

नाबालिकालाई ब ला त्कार गर्ने काभ्रेका एक जना प क्रा उ

9160
Shares
नाबालिकालाई ब ला त्कार गर्ने काभ्रेका एक जना प क्रा उ

 

नक्कली फेसबुक आइडी बनाएर एक नाबालिकासँग सम्बन्ध बढाउँदै ब ला त्का र गरेको आरोपमा प्र हरी ले एकजनालाई प क्रा उ गरेको छ ।

सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुरको पाटनस्थित सुन्धारा बस्ने वर्ष २१ का सुजन श्रेष्ठले पी डि त नाबालिकासँग निकटता बढाएर विभिन्न ध म्कीका साथ ब ला त्का र गरेको प्र ह रीले जनाएको छ ।

महानगरीय प्र ह री परिसर काठमाडौंका अनुसार विगत २ महिना अगाडि मात्र पीडितसँग साथी बनी सुरू भएको चिनजान अगाडि बढ्दै जाँदा सुजनले बारम्बार भिडियो कल गरी सं वेद न शील अ ङ्गहरु देखाउन लगाई भिडियो कल रेकर्ड गरेका थिए ।

पछि उनले स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धा क ध म्की दिएको बताइएको छ ।

उनले ब्ल्याकमेल गरी पुस २७ गते राति अन्दाजी ८ बजेको समयमा पीडितलाई काठमाडौं बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बाध्य बनाई ज वर जस्ती करणी गरी फरार रहेको प्र ह रीले जनाएको छ ।

सुजनलाई पुस ३० गते नियन्त्रणमा लिई महानगरीय प्र री बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ ।

 

9160
Shares

ट्रेन्डिङ