सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा ह्वातै बढ्यो को रो ना सं क्र म ण, आज एकै दिन १४८ जनामा सं क्र म ण

काभ्रेमा ह्वातै बढ्यो को रो ना सं क्र म ण, आज एकै दिन १४८ जनामा सं क्र म ण

3015
Shares
काभ्रेमा ह्वातै बढ्यो को रो ना सं क्र म ण, आज एकै दिन १४८ जनामा सं क्र म ण

 

काभ्रेमा को रो ना भाइसरका सक्रिय बिरामीको संख्या ६ सय नाघेकोे छ ।

पछिल्ला केहि हप्तादेखी बढिरहेका को रो ना भाइरस बिरामी आज र हिजो धेरैले बढेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ४८ जनामा सं क्रम ण देखिएको छ । हिजो १ सय ५४ जनामा कोरोना भाइरसको स ङ्क्र म ण पुष्टि भएको थियो ।

परिक्षण दर बढ्दा सं क्र मि त हुनेको संख्यामा पनि बृद्धि भएको हो । आज पीसीआर र एन्टिजेन गरी ४७७ जनाको नमुना परीक्षण गर्दा १ सय ४८ जनामा स ङ्क्र मण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो संगै जिल्लामा कोरोनाका सक्रिय बिरामीको संख्या ६ सय २३ पुगेको छ । सबैभन्दा धेरै धुलिखेल र बनेपा नगरपालिकामा छन् । धुलिखेलमा २ सय ६ जना सक्रि य सं क्र मित रहेका स्वास्थ्य कार्यालय काभ्रेका स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै बनेपामा १ सय ८२ जना, नमोबुद्धमा ५१ ,पनौतीमा ७४,मण्डनदेउपुरका २५,पाँचखालमा ३२, चौरीदेउरालीमा २४ ,भुम्लुका १२, तेमालमा ३ जना,रोशीमा ६ जना,महाभारतमा ६ र बेथानचोकका २ जना सक्रिय बिरामी रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जना सं क्र मि त निको भएका छन् । जिल्लामा सं क्र मि त भएकामध्ये को रो ना स ङ्क्र मणमुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ९९ छ ।

यसैबीच काभ्रेमा दुई लाख १० हजार ८३७ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै दुई लाख एक हजार ६२२ जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

 

3015
Shares

ट्रेन्डिङ