सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपालमा एकैदिन थपिए १० हजार ७०३ संक्रमित, ३ जनाको मृ त्यु

नेपालमा एकैदिन थपिए १० हजार ७०३ संक्रमित, ३ जनाको मृ त्यु

6290
Shares
नेपालमा एकैदिन थपिए १० हजार ७०३ संक्रमित, ३ जनाको मृ त्यु

 

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना को रो ना सं क्र मि त थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८ हजार ८१५ र एन्टिजेन परीक्षणबाट १८८८ जनामा को रो ना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा को रो ना परीक्षण गरिएको थियो। देशभर ६५ हजार ३ सय ७४ जना को रो नाका सक्रिय सं क्र मित छन्।

पछिल्लो २४ घन्टामा को रो ना सं क्र मणबाट ३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म को रोना बाट मृ त्यु हुनेको संख्या ११ हजार ६ सय ३५ छ।

यस्तै ७६६ जना सं क्र मण बाट मुक्त भएका छन्। को रोना बाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख १९ हजार ५ सय ७५ पुगेको छ।

यस्तै कोरोनाबाट निको हुनेको दर ९१.४ प्रतिशत छ। काठमाडौं उपत्यकामा ५२९९ सं क्र मि त थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ सं क्र मि त थपिएका छन्।

6290
Shares

ट्रेन्डिङ