सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

कुकर बम फेला

5515
Shares
कुकर बम फेला

 

काठमाडौं, ६ फागुन : काठमाडौंको ढुंगेअड्डामा कुकर बम फेला परेको छ।

 

बिहानै सडकमा दुईवटा प्रेसर कुकर भेटिएको प्र ह रीले जनाएको छ। प्र ह रीका अनुसार अहिले त्यस क्षेत्रको आवागमन बन्द भएको छ।

 

नेपाली सेनाको टोलीले अहिले डिस्पोज गरिरहेको प्र ह री प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए।

 

5515
Shares

ट्रेन्डिङ