सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ट्याक्टर पल्टिँदा एकजनाको मृ त्यु, काभ्रेका गौतम घा इ ते

ट्याक्टर पल्टिँदा एकजनाको मृ त्यु, काभ्रेका गौतम घा इ ते

5920
Shares
ट्याक्टर पल्टिँदा एकजनाको मृ त्यु, काभ्रेका गौतम घा इ ते

 

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा ट्याक्टर पल्टिएर दु र्घ ट ना हुँदा एकजनाको घ ट नास्थलमै मृ त्यु भएको छ।

हरिहरपुरगढी गाउँपालिका ४ बाह्रबीसेमा शुक्रबार राति करिब साढे ९ बजेको समयमा बालुवा लोड भएको ना५त ५०६३ नम्बरको ट्याक्टर पल्टिँदा हरिहपुरगढी–३ का ३५ वर्षीया काजीमान जिम्बाको मृ त्यु भएको हो।

मदन भण्डारी राजमार्गमा हिँडिरहेका पैदल यात्रीलाई ठ क्क र दिएर आफैँ अनियन्त्रित भएको ट्याक्टर सडकबाट १५ फिट तल खसी दु र्घ ट ना भएको जिल्ला प्र ह री कार्यालय सिन्धुलीले जनाएको छ।

ट्याक्टरको ठ क्क रबाट काभ्रेपलान्चोक जिल्लाको पाँचखालका श्याम गौतम घा इ ते भएका सिन्धुलीका प्र ह री उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। उनका अनुसार घा इ ते गौतमको स्वास्थ्य अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्या चौकीमा उपचार भइरहेको छ।

प्र ह रीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

5920
Shares

ट्रेन्डिङ