सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा विद्यार्थी र सुरक्षाकर्मी बीच झ ड प, तीन जना घाईते

काभ्रेमा विद्यार्थी र सुरक्षाकर्मी बीच झ ड प, तीन जना घाईते

6140
Shares
काभ्रेमा विद्यार्थी र सुरक्षाकर्मी बीच झ ड प, तीन जना घाईते

 

काभ्रेमा अनेरास्ववियुका विद्यार्थी र सुरक्षाकर्मी बीच झ ड प भएको छ ।

सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन काभ्रे आएका सभामुख अग्नि प्रसाद सापकोटालाई कालो झण्डा देखाउन सडकमा आएका अनेरास्ववियुका विद्यार्थी नेता र सुरक्षाकर्मी बीच झ ड प भएको हो ।

झ ड पमा एमाले धुलिखेल नगर कमिटी सचिब एवं धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष बिष्णु धिताल (काभ्रेली) अनेरास्ववियु जिल्ला इञ्चार्ज शालिकराम पराजुली, अनेरास्ववियु काभ्रेका सचिब मिलन गौतम र उपसचिब युवराज दाहाल घा इ ते भएका छन् ।

अनेरास्ववियु काभ्रेले सभामुख सापकोटावि रु द्ध विभिन्न माग राख्दै कालो झण्डा देखाएको हो।

वि रो धपछि जिल्ला सुरक्षा समन्वय समितिले सडकमा नेपाली सेनानै परिचालन गरेको थियो ।

 

6140
Shares

ट्रेन्डिङ