सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जावलाखेलसँग आर्मीको रोमान्चक बराबरी

जावलाखेलसँग आर्मीको रोमान्चक बराबरी

6730
Shares
जावलाखेलसँग आर्मीको रोमान्चक बराबरी

 

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले जावलाखेलसँग १-१ गोलको बराबरी खेलेको हो ।

जावलाखेलका लागि ओन्गुना जुनियरले गोल गरे ।

आर्मीका सुमन अर्यालले गोल गरे ।

 

6730
Shares

ट्रेन्डिङ