सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्त्री आलेको भाईरल काण्ड : सुन्नै नसकिने अश्लिल शब्द प्रयोगरि थर्काएको अडियो–भिडियो बाहिरियो

मन्त्री आलेको भाईरल काण्ड : सुन्नै नसकिने अश्लिल शब्द प्रयोगरि थर्काएको अडियो–भिडियो बाहिरियो

4880
Shares
मन्त्री आलेको भाईरल काण्ड : सुन्नै नसकिने अश्लिल शब्द प्रयोगरि थर्काएको अडियो–भिडियो बाहिरियो

 

काठमाडौं, ३ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अ श्लि ल श ब्द प्रयोग गरी ध म्की दिएको भिडियो बाहिरिएको छ ।

मन्त्री आलेलेआफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर अ श्लि ल श ब्द प्रयोग गरी थर्काएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

उनले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने ध म्की समेत दिएको उक्त भिडियोमा सुन्न सकिन्छ।

मन्त्री आलेले निकै तल्लो स्तरको बोलेपछि भिडियोमा युवाले पनि मन्त्री आलेको गालिको जवाफ फर्काएका छन् ।

यस्तो छ भिडियो

https://www.facebook.com/100009471690740/posts/3161055257553500/?app=fbl

4880
Shares

ट्रेन्डिङ