सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पानीको बोतलभित्र किरा भेटिएपछि  ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई एक लाख जारिवाना

पानीको बोतलभित्र किरा भेटिएपछि  ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई एक लाख जारिवाना

840
Shares
पानीको बोतलभित्र किरा भेटिएपछि  ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई एक लाख जारिवाना

पानीको बोतलभित्र किरा भेटिएपछि ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौँ महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको छ ।

काठमाडौँको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरले एक लाख जरिवाना तिराएको हो ।

पानीको बोतलमा लामखुट्टे भेटिएपछि प्रहरी कहाँ उजुरी परेको थियो र ज छानबिन गरेर महानगरपालिकाले जरिवाना तिराएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।

महानगरले उक्त कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेलाबेला मेसिन पनि परीक्षण गराउन निर्देशन दिएको छ ।

840
Shares

ट्रेन्डिङ