सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बस दु र्घ ट ना, २१ जना घा इ ते

बस दु र्घ ट ना, २१ जना घा इ ते

5170
Shares
बस दु र्घ ट ना, २१ जना घा इ ते

 

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीको खरकट्टा जंगलमा बस दु र्घ ट ना भएको छ ।

 

नारायणगढबाट आउँदै गरेको बस दु र्घ ट नामा परेको हो ।

 

ना ६ ख १६७७ नम्बरको बस दु र्घ ट ना हुँदा २१ जना घा इ ते भएका छन् । घा इ तेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ ।

 

टाएरेट भएर बस अनियन्त्रित भई दु र्घ टना भएको नवलपुर प्र ह रीले जनाएको छ ।

5170
Shares

ट्रेन्डिङ