सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृ त्यु‚ एक घा इ ते

जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृ त्यु‚ एक घा इ ते

22625
Shares
जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृ त्यु‚ एक घा इ ते

 

 

इलाम : सूर्योदय नगरपालिका-३ तीनखुट्टेस्थित फिक्कल-पशुपतिनगर सडक खण्डमा दु र्घ ट नामा एकजनाको मृ त्यु भएको छ।

 

शुक्रबार दिउँसो करिब साढे ४ बजे फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको को १ ज ३५८९ को जिप र विपित दिशातर्फ जाँदै गरेको मे ११ प ८४९ नम्बरको मोटरसाइकल आपसमा ठ क्क र खाँदा मोटरसाइकल चालक सूर्योदय-१ वाङ्गिनका २३ वर्षीय सौगात राई घा इ ते भएका थिए।

 

उनको उपचारको क्रममा शुक्रवार साँझ ६:२० बजे झापाको बिएण्ड्सी अस्पतालमा मृ त्यु भएको प्र ह रीले जानकारी दिएको छ।

 

मोटरसाइकल पछाडि रहेका वाङ्गिनकै २६ वर्षीया सम्झना राई घा इ ते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र जिप चालक प्र ह रीको नियन्त्रणमा रहको छ।

 

 

22625
Shares

ट्रेन्डिङ