सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • धरौटीमा छुटे पक्राउ परेका काभ्रेका दावा लामा

धरौटीमा छुटे पक्राउ परेका काभ्रेका दावा लामा

6505
Shares
धरौटीमा छुटे पक्राउ परेका काभ्रेका दावा लामा

 

 

काभ्रे प्र हरीले सवारी ज्यान मुद्दामा प क्रा उ गरेको धुलिखेल नगरपालिका दावा लामा छुटेका छन् ।

 

धुलिखेल नगरपालिका वडा नम्बर ११ का ४२ बर्षीय दावा लामा धरौटीमा छुटेका हुन् । उनलाई जिल्ला अदालत काभ्रेले २०७६ साल कातिक २५ गते सवारी ज्यान मुद्दामा २ हजार रूपियाँ जरिवानाको फैसला सुनाएको थियो ।

 

अदालतको फैसालापछि लामा फ रार थिए । लामालाई हिजो धुलिखेल नगरपालिका वडा नम्बर ७ बाट प्रह रीले प गरेको थियो ।

 

6505
Shares

ट्रेन्डिङ