सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एम्बुलेन्सको ठ क्करबाट एक जनाको मृ त्यु

एम्बुलेन्सको ठ क्करबाट एक जनाको मृ त्यु

5375
Shares
एम्बुलेन्सको ठ क्करबाट एक जनाको मृ त्यु

 

 

काठमाडौं, ९ फागुन:  सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-४ मा एम्बुलेन्सको ठ क्क रबाट एक जनाको मृ त्यु भएको छ।

मृ त्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्र ह री कार्यालयका प्र ह री नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बरको एम्बुलेन्सले उराँव सवार प्रदेश ०१–०२–०४१ प २१५५ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो।

 

ठ क्क रबाट ग म्भी र घा इ ते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृ त्यु भएको प्र ह रीले जनाएको छ।

 

निर्मला भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी थिइन्। एम्बुलेन्स चालक सप्तरीको विषनपुर-५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्र ह रीले जनाएको छ।

 

 

5375
Shares

ट्रेन्डिङ