सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • टिप्पर दु र्घ ट ना : मृ त कको संख्या चार पुग्यो, पाँच घा इ ते

टिप्पर दु र्घ ट ना : मृ त कको संख्या चार पुग्यो, पाँच घा इ ते

6595
Shares
टिप्पर दु र्घ ट ना : मृ त कको संख्या चार पुग्यो, पाँच घा इ ते

 

 

बैतडी : बैतडीको पाटनमा सोमबार अपरान्ह भएको टिप्पर दु र्घ ट नामा मृ तकको संख्या चार पुगेको छ।

 

दु र्घ ट नामा परी तीन जनाको घ ट नास्थलमै मृ त्यु भएको हो भने एक जनाको उपचारको क्रममा अस्पताल लैजाने क्रममा मृ त्यु भएको हो।

 

इलाका प्र ह री कार्यालय पाटनका प्रमुख, प्र ह री निरीक्षक राजेश शाहीका अनुसार मृ त्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र ४५ वर्षीय जनकराज पन्त छन्।

 

राजेन्द्रको उपचारको क्रममा डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमा तथा अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको प्र ह रीले जनाएको छ। सोही दु र्घ टनामा पाँच जना घा इ ते भएका छन्। घा इ ते हुनेमा पाटन नगरपालिका-३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षीय सुनिल भट्ट, १२ अमित विष्ट ,१२ सुदीप पन्त र महेशप्रसाद पन्त छन्।

 

उनीहरूमध्ये सन्दीपको अवस्था ग म्भी र रहेकोले धनगढी रेफर गरिएको छ। अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा मृ त्यु भएका तीन जनाको श व परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको श व डडेल्धुरा अस्पतालमा छ।

गुजरबाट पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नम्बरको टिप्पर सोमबार अपरान्ह ४ बजेतिर भित्री सडकमै पर्ने झाडीमालीमा दु र्घ टनामा परेको हो। विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेर आउन लागेका बेला दु र्घ ट नामा परेको थियो।

 

दु र्घट नाग्रस्त टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियो। दु र्घ टनालगत्तै घाइते र मृतकको उद्धार स्थानीय र प्र ह रीले गरेका थिए।टिप्परका चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा छन्। दु र्घ टनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्र ह री कार्यालय पाटनले जनाएको छ।

 

6595
Shares

ट्रेन्डिङ