सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाललाई पिएनजीले दियो १७२ रनको लक्ष्य

नेपाललाई पिएनजीले दियो १७२ रनको लक्ष्य

280
Shares
नेपाललाई पिएनजीले दियो १७२ रनको लक्ष्य

काठमाडौँ | पिएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । हङकङमा जारी टी-२० सिरिजको फाइनल खेलमा टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको हो ।

पिएनजीका लागि ओपनर टोनी उराले सर्बाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३-३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए ।

280
Shares

ट्रेन्डिङ