सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एक दिन र रातको माओवादी लडाकु थिएः ज्योती मगर

एक दिन र रातको माओवादी लडाकु थिएः ज्योती मगर

6505
Shares
एक दिन र रातको माओवादी लडाकु थिएः ज्योती मगर

मा गरेको हट अभिनय किन नहोस् । यस्ता चर्चित कार्यको चर्चित पात्रको कथा अरु कसैको होईन ज्योति मगर बाहेक ।
गाउँको मध्यबर्गिय परिवारमा जन्मीएर गीत र अभिनय गरेर दुनियाँ आफै तिर तान्न सफल गायिका ज्योती मगरको जन्म २०४६ बैशाख २९ गते रोल्पा जिल्लाको नुबागाउँ वडा नं. ५ डिल्लीराज मगर र अम्मी मगरको खोखबाट भएको हो । तिन सन्तान मध्येमा ज्योति दोस्रो सन्तानको रुपमा जन्मीएकी हुन् ।
गायिका ज्योतीले उही मुलाको सिन्की, उही मुलाको चाना, जालमा पारे काँ पाउला उम्किएर जान, ढाडे बिरालो बोलको गीत गाउनुका साथै हट हट अभियन गरेर चर्चित समेत बनेकी ज्योतिको परिवारीक पेशा कृषि थियो । ०५९ सालमा अरनिको विद्यालयबाट कक्षा ८ पास गरेकी ज्योतिको माओवादी जनयुद्धको कारण उनको अध्ययन केही समय अध्ययन रोकियो ।
माओवादी यूद्धको सिकार आफु पनि भएको र एक दिन एकरात माओवादीको लडाकु जीवन विताएको सत्यता स्वीकादै गायिका ज्योतीले भनीन् । मेरो अध्ययनमा ब्रेक लगाउने माओवादी नै थियो ।
सूरुदेखि नै पढाईमा अब्बल ज्योति  दाङ्गको तत्कालीन श्री रझेना मा.वि. स्कूलमा आफ्नो पढाईलाई निरन्तरता दिइन् । २०६३ सालमा एस.एल.सी पास गरी काठमाडौं आएकी ज्यातीको सफलताको पाइला चढ्दै गइन ।
जमलको सोल्टीनी रोधी घरमा पाएको रु २५० को टिप्स, टुर्बोक अवाड देखि लिएर आजसम्म मन किन टाढा भो (२०६४) मायासँग (२०६५) उहीमुलाको सिन्की (२०६८) मलाई उत्ताउली नभन (२०६८) चौबन्दीमा.. (२०६८) जिम्मल वाउकी छोरी (२०७०) पिरतिमा दमछ (२०७१) मत नाच्ने हो छोटो सारीमा (२०७२) भोड्का खोई २०७३ लगायत उनका धेरै गीतहरूले बजारमा एकछत्र राज गरेका छन् ।
खानपीन र पोसाखमा अरु भन्दा पृथक देखिन बाहेक ज्योतिले ६ दर्जन बढि गीतमा आवाज दिसकेकी ज्योति पछिल्लो समयकी हट मोडलमा पनि नाम कमाउन सफल भएकी उनी नेपालको उपत्यका तथा बाहिर पनि आफ्नो प्रस्तुती नदिएको शहर कमै होलान् । उनले नेपाल बाहेक डेढ दर्जन बढि मुलुकमा उनले प्रस्तुति दिसकेकि छिन् । भनिन्छ उनी अहिलेको सबैभन्दा व्यस्त र धेरै विदेश गुम्ने हटपप गायिकाका रुपमा चिनिन्छन् ।
गायिका ज्योति मगरलाई उनको लवाई र अभिनय प्रसङ्गमा प्रश्न गर्दाः– ‘जोसँग जुन चिज राम्रो छ, त्यो देखाउने हो, नहुनेले के देखाउने, नहुनेले बिरोध गर्छन् भन्ने जवाफ उनले दिएन् । एक त मेरो सानै देखिको पोशाखनै यस्तै थियो, फेरी मेरो अंग हेरेर मज्जा लिनेहरू धेरै छन्, भन्ने जवाफ विवाह चार पाँच बर्ष अझै हुँदैन ।’ गायिका ज्योतीले थपिन् ।

6505
Shares

ट्रेन्डिङ