सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पशुपतिमा बागमतीको पुल भत्कियो, ३ जना घा इ ते

पशुपतिमा बागमतीको पुल भत्कियो, ३ जना घा इ ते

4455
Shares
पशुपतिमा बागमतीको पुल भत्कियो, ३ जना घा इ ते

 

काठमाडौं, १८ फागुन: महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरुको चाप थेग्न नसकेर पशुपतिनाथको बागमती पुलको पर्खाल भत्किएको छ ।

 

मंगलबार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएकाहरुको भार थाम्न नसक्दा बागमतीका २ पूराना पुलमध्ये पुल नम्बर १ को पर्खाल भत्किएको हो।

 

पुलको पर्खाल भत्किदा ३ जना बागमती नदीमा खसेर घा  इ ते भएको बताइएको छ । घा इ तेमध्ये एकजना अर्धचेत रहेका छन् ।

 

 

4455
Shares

ट्रेन्डिङ