सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निस्सासिएर आमा-छोराको मृ त्यु

निस्सासिएर आमा-छोराको मृ त्यु

2710
Shares
निस्सासिएर आमा-छोराको मृ त्यु

 

 

काठमाडौं, २० फागुन : दैलेखमा निस्सासिएर दुई जनाको मृ त्यु भएको छ।

 

ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश वादी घरभित्र मृ त फेला परेका हुन्।

 

बिहीबार राति भान्सा कोठामा सुतिरहेका उनीहरू शुक्रबार बिहान मृ त फेला परेको जिल्ला प्र ह री कार्यालय दैलेखले जनाएको छ।

 

‘खरले छाएको घरभित्र भान्सामा चुलोदेखि करिब डेढ फिट नजिक सुतेका रहेछन्, उनीहरूले ओछ्याएको गुन्द्री र सिरक चुलोतिर पुगेर आगो सल्केको पनि पाइयो,’ दैलेखका प्रहरी प्रमुख प्र ह री नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले भने, ‘उनीहरूको शरीरको केही भाग पो लि एको पनि छ।’

 

उनका अनुसार ४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग जलेको छ भने १८ वर्षीय रमेशको हात ज लेको छ। ‘पोलिएर भन्दा पनि धुवाँ धेरै भएर निस्सासिएर मृ त्यु भएको जस्तो देखिन्छ,’ डिएसपी साहले भने।

घ ट नाको बारेमा थप अनुसन्धानका लागि जिल्ला प्र ह री कार्यालयबाट प्रहरी निरीक्षक इन्द्रजीत सुनारको नेतृत्वमा प्र ह री टोली घ ट नास्थल पुगेको उनले बताए।

 

 

2710
Shares

ट्रेन्डिङ