सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

घट्यो सुनको मुल्य

530
Shares
घट्यो सुनको मुल्य

काठमाडौं । शुक्रबार सुनको मुल्य घटेको छ ।

बिहीबार मात्रै प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला सुनको मूल्य १ लाख ३४ हजार कायम भइ नयाँ इतिहास कायम भएको सुनको मुल्य आज शुक्रबार १३ रुपैंयाले घटेको हो ।

 सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँ कायम भएको छ । साथै शुक्रबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर १६ सय १५ रुपैयाँ कायम भएको छ ।

530
Shares

ट्रेन्डिङ