सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेकपा एसबाट धुलिखेल नगरपालिकाको प्रमुख र उपप्रमुखमा सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एसबाट धुलिखेल नगरपालिकाको प्रमुख र उपप्रमुखमा सर्वसम्मत उम्मेदवार सिफारिस

22935
Shares
नेकपा एसबाट धुलिखेल नगरपालिकाको प्रमुख र उपप्रमुखमा सर्वसम्मत उम्मेदवार सिफारिस

काभ्रे : नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगरपालिकाको प्रमुख र उपप्रमुखमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

हिजो शनिबार बसेको नगर कमिटीले बैठकले उम्मेदवारको नाम सर्वसम्मत सिफारिस हो । प्रमुखमा नगरकमिटी अध्यक्ष दया सागर श्रेष्ठ र उपप्रमुखमा नगरकमिटी उपाध्यक्ष संचिता लामालाई सिफारिस गरेको नगर कमिटी सचिब यादव कोइरालाले जानकारी दिनुभयो ।

नगरप्रमुखको उम्मेदवार श्रेष्ठ दिगो विकासको अभियान्ता हुनुहुन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा दिगो विकासको लक्ष्य पुरा गराउने अभियानमा श्रेष्ठ सक्रिय हुनुहुन्छ ।

बैठकले सचिब कोइरालाको संयोजत्कवमा ५०१ सदस्य रहेको नगरस्तरीय निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । त्यस्तै निर्वाचन प्रचारप्रसार कमिटी पनि गठन गरिएको छ ।

22935
Shares

ट्रेन्डिङ