सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको तेमालमा पनि झडप,हवाई फायरपछि मतदान स्थगित

काभ्रेको तेमालमा पनि झडप,हवाई फायरपछि मतदान स्थगित

15360
Shares
काभ्रेको तेमालमा पनि झडप,हवाई फायरपछि मतदान स्थगित

काभ्रे जिल्लाको तेमालका पनि झडप भएको छ । जिल्लाको तेमाल गाउँपालिका वडा नं ७ स्थित भुमेश्वर मावि मतदान केन्द्रमा विवाद हुँदा अवस्था तनाबग्रस्त बनेको छ ।

स्थिति नियन्त्रणमामा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए । यससँगै तेमालमा अहिले मतदान रोकिएको छ ।

यसअघि पनि विभिन्न स्थानीय तहमा मतदान जारी रहँदा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । इच्छाइएको व्यक्तिले मतदान गर्ने विषयमा फरक दलका प्रतिनिधिहरूबीच झडप भएको हो ।

 

 

15360
Shares

ट्रेन्डिङ