सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मानव कल्याण समाज (सेवा घर) मा एक बृद्धा मृत फेला

मानव कल्याण समाज (सेवा घर) मा एक बृद्धा मृत फेला

1390
Shares
मानव कल्याण समाज (सेवा घर) मा एक बृद्धा मृत  फेला

काभ्रे :- काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १२ शंखुपार्टीमा रहेको मानव कल्याण समाज (सेवा घर) मा एक बृद्धा मृत अवस्थामा फेला परेकि छन। अस्थायी प्रहरी पोष्ट काभ्रे भञ्ज्याङका अनुसार २०७७ साल देखि सोहि मानव कल्याण समाज (सेवा घर) बस्दै आईरहेकी बृद्धा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

 

आज (सोमबार) ठेगाना नखुलेकि वर्ष ७३ को चन्चलीया मुसर आफ्नै सुत्ने ओछ्यानमा मृत फेला परेकि प्रहरीले जानकारी दिएको हो । मुसर विगत ३ वर्षदेखि सो ‘सेवा घर’मा बस्दै आएकी मानव कल्याण समाज (सेवा घर) ले जनाएको छ ।

1390
Shares

ट्रेन्डिङ