सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • काभ्रेमा म्याद सकिएको चामल छ्याप्छ्याप्ती, पसछे ट्रेडर्सलाई विभागले तिरायो ३ लाख जरिवाना

काभ्रेमा म्याद सकिएको चामल छ्याप्छ्याप्ती, पसछे ट्रेडर्सलाई विभागले तिरायो ३ लाख जरिवाना

30125
Shares
काभ्रेमा म्याद सकिएको चामल छ्याप्छ्याप्ती, पसछे ट्रेडर्सलाई विभागले तिरायो ३ लाख जरिवाना

काभ्रे : म्याद सकिएको चामल बिक्री गरेको भन्दै काभ्रेको पनौतीमा रहेको ओम श्री पसछे ट्रेडर्सलाई बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख जरिवाना तिराएको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौको टोलिले आज बुधबार पनौती बजारमा रहेको विभिन्न पसलहरुमा अनुगमन गरेको थियो ।

सोहि क्रममा अनुगमन टोलिले ओम श्री पसछे ट्रेडर्समा म्याद सकिएको करिव ६७ हजार मूल्य बराबरको चामल भेटिएपछि चामल नष्ट गर्दै उक्त टेडर्सलाई ३ लाख जरिवाना तिराएको विभागका सुचना अधिकारी तथा निर्देशक समेत रहेका आनन्दराज पोखरेलले जानकारी दिए ।

 

30125
Shares

ट्रेन्डिङ