सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ

काभ्रेबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ

5000
Shares
काभ्रेबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ

काभ्रे । काभ्रेको बनेपाको सागाबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पूर्व अरनिको रजमार्ग हुँदै काठमाडौं आउँदै गरेको गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो चाँदीसहित भारतीय नागरिक आश्विनी सर्राफ पक्राउ परेका हुन्। 

काठमाडौंबाट आएको सशस्त्र प्रहरी र राजस्व विभागको टोलीले सवारी चेकजाँच गर्ने क्रममा चादी फेला परेको हो ।

पक्राउ परेका व्यक्तिले चाँदीलाई काठमाडौं ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका भारतीय नागरिक अहिले सशस्त्र प्रहरीको काठमाडौंबाट नियन्त्रणमा छन ।

5000
Shares

ट्रेन्डिङ