सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • धुलिखेल ४ का विपन्न परिवारलाई खाद्यान्न वितरण

धुलिखेल ४ का विपन्न परिवारलाई खाद्यान्न वितरण

2155
Shares
धुलिखेल ४ का विपन्न परिवारलाई खाद्यान्न वितरण

काभ्रे । धुलिखेल वडा न ४ मा २५ परिवारलाई खाद्यान्न सहयोग गरीएको छ। धुलिखेल वडा न ४ का विपन्न्न परिवारका लागि धुलिखेल काग्रेसका नगर सभापती सम्म रहेका समाजसेवी विदुर बस्नेत र लक्ष्मण कर्मचार्यको सहयोगमा खाद्यान्न वितरण गरिएको हो ।

धुलिखेल वडा न ४ का अध्यक्ष उतम तिमल्सिनाका अनुसार नगरसभापती विदुर बस्नेत , लक्ष्मण कर्मचार्यको सहयोग र वडा कार्यलयको समन्वयमा सो खाध्यन सामाग्री वितरण गरिएको धुलिखेल ४ का वडा अध्यक्ष तिमल्सिनाले जानकारी दिएका हुन् ।

तिमल्सिनाका अनुसार हाललाई २५ परीवारलाई र केही थप परिवार लाई सहयोग गर्ने गरि तयारी भैरहेको समेत तिमल्सिनाले जानकारी दिएका छन ।

उनका अनुसार विपन्न परिवारलाई चामल , अन्डा एक क्रेट , तेल एक लिटर र नुन दुई पाकेटका दरले वितरण गरिएको वडा अधक्क्षले जानकारी दिएका हुन्।

2155
Shares

ट्रेन्डिङ