सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा १२ वटा ओभर लोड बोक्ने ट्रिपर नियन्त्रणमा

काभ्रेमा १२ वटा ओभर लोड बोक्ने ट्रिपर नियन्त्रणमा

1685
Shares
काभ्रेमा १२ वटा ओभर लोड बोक्ने ट्रिपर नियन्त्रणमा

काभ्रे | काभ्रेमा ओभर लोड बोक्ने ट्रिपरलाई प्रहरीले कारबाहिमा कडाइ गरेको छ ।

पटक पटक सम्झाई बुझाई गर्दा पनि नमान्ने र अटेर गर्ने १२ वटा ट्रिपरलाई कारबाहिको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएका १२ वटा ट्रिपर अहिले जिल्ला प्रशासन कार्यलयको नियन्त्रणमा छन् ।

दिन दिनै ७०/८० वटा ट्रिपरको ओभर लोड कटिङ गरि ट्रफिक कारबाहि समेत गर्ने गरेको प्रहरीको भनाई छ ।

1685
Shares

ट्रेन्डिङ