सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रे प्र ह रीद्वारा हिरासतमा रहेका थुनुवाको निःशुल्क स्वास्थ्य परीक्षण

काभ्रे प्र ह रीद्वारा हिरासतमा रहेका थुनुवाको निःशुल्क स्वास्थ्य परीक्षण

4540
Shares
काभ्रे प्र ह रीद्वारा हिरासतमा रहेका थुनुवाको निःशुल्क स्वास्थ्य परीक्षण

 

 

जिल्ला प्र हरी कार्यालय काभ्रेमा रहेका थुनुवाको स्वास्थ्य परीक्षण गरिएको छ ।

 

बनेपा हेल्थ केयर सेन्टरसँगको समन्वयमा जिल्ला प्र ह री कार्यालय काभ्रेले थुनुवाको स्वास्थ्य जाँच गरिएको हो ।

जिल्ला प्र ह री कार्यालय प्रमुख एसपी चक्रराज जोशीका अनुसार हिरासतमा रहेका १९ जना थुनुवाको स्वास्थ्य परीक्षण गरिएको हो ।

 

 

हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य संवेशीलतालाई ध्यानमा राखेर स्वास्थ्य परीक्षण गरिएको एसपी जोशीले बताउनुभयो । बनेपा हेल्थ केयर सेन्टरका प्रमुख जितेन्द्र थापाले आगामी २४ गते विशेषज्ञ चिकित्सक सहित जिल्ला प्र ह री कार्यालय काभ्रेमा कार्यकर्ता प्र ह रीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो ।

 

बनेपा हेल्थ केयर सेन्टरका प्रबन्ध निर्देशक शिव पौडेलले निःशुल्क स्वास्थ्य परीक्षणसंगै आवश्यक स्वास्थ्य परामर्श र औषधी विरतण गरेको बताउनुभयो । बनेपा हेल्थ केयर सेन्टरले नेपाल प्रह रीसँगको सहकार्यमा विभिन्न चरणमा निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

 

 

 

4540
Shares

ट्रेन्डिङ