सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

भारतीले जितिन् मुद्धा

1035
Shares
भारतीले जितिन् मुद्धा

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले  बदर गरेको छ ।

ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भएको थियो ।

भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो ।

1035
Shares

ट्रेन्डिङ