सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटना हुदा दुई जनाको ज्यान गयो

मोटरसाइकल दुर्घटना हुदा दुई जनाको ज्यान गयो

1545
Shares
मोटरसाइकल दुर्घटना हुदा दुई जनाको ज्यान गयो

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी–१७ रानीगञ्जमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

गएराति कालीञ्जोर पुल नजिक बिग्रिएर रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकमा प्रदेश २–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक हरिवन नगरपालिका–११ का २८ वर्षीय मुकेश गुप्ता र मोटरसाइकलकाे पछाडि बस्ने हरिवन–११ कै सुनिलकुमार गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

1545
Shares

ट्रेन्डिङ