सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विश्वकप छनाेटमा यूएईसँग खेल्ने नेपाली टाेलीकाे घाेषणा

विश्वकप छनाेटमा यूएईसँग खेल्ने नेपाली टाेलीकाे घाेषणा

835
Shares
विश्वकप छनाेटमा यूएईसँग खेल्ने नेपाली टाेलीकाे घाेषणा

काठमाण्डाै | फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा यूएईसँग खेल्ने नेपाली टाेलीकाे घोषणा भएकाे छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आज शुक्रवार अन्तिम टाेली घाेषणा गरेका हुन् । नेपालले आउँदाे बिहीवार यूएईसँग खेल्नेछ । यूएईसँगकाे खेलका लागि नेपाली टाेली आइतवार त्यसतर्फ प्रस्थान गर्नेछ ।

यसैबीच डिफेन्डर अनन्त तामाङले चोटका कारण विश्वकप छनोटको दोस्रो चरण गुमाउने भएका छन् । तामाङको घुँडामा चोट लागेको र यूएईसँगकाे खेलमा फिट नहुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बताएकाे छ ।

835
Shares

ट्रेन्डिङ