सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रूखमा झुन्डिएको अवस्थामा युवती मृत फेला

रूखमा झुन्डिएको अवस्थामा युवती मृत फेला

670
Shares
रूखमा झुन्डिएको अवस्थामा युवती मृत फेला

दार्चुला | बैतडी जिल्लाको सुर्नया गाउँपालिका-५ विष्टपाली घर भएकी २१ वर्षीया बिनिता विष्ट मृत फेला परेकी छिन् । शनिबार बिहान घर नजिकैको रूखमा युवती झुन्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार बिनिता आफ्नै घर नजिकैको बैँसको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । मृतक विष्टका श्रीमान महेश विष्ट रोजगारीको सिलसिलामा मलेसियामा रहेको बुझिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

670
Shares

ट्रेन्डिङ