सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु

कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु

910
Shares
कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु

नेपालगन्ज  । बाँकेमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु भएको छ ।

आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर राप्तीसोनारी गाउँपालिका–६ सिद्धनवा बस्ने ३६ वर्षीय कृष्ण बहादुर थारुको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका इन्स्टिच्युट सञ्चालक थारुको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताएका छन् ।

910
Shares

ट्रेन्डिङ