सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काठमाडौँमा यस वर्षकै न्यून तापक्रम

काठमाडौँमा यस वर्षकै न्यून तापक्रम

580
Shares
काठमाडौँमा यस वर्षकै न्यून तापक्रम

काठमाडौँ । देशभर चिसो भने बढिरहेको छ । 

काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा विहान ८ः४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ । दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो ।

अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ ।

580
Shares

ट्रेन्डिङ