सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ

घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ

570
Shares
घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ

दोलखा । दोलखामा मध्यरातिमा घाइते भेटिएका एक जना युवकको मृत्यु भएको छ ।

सोमबार राति १ बजेको समयमा सख्त घाइते भेटिएका भीमेश्वर नगरपालिका-८ स्थित चरिकोट-काठमाडौं सडकखण्डमा गम्भीर अवस्थामा भेटिएका सोनाम तामाङको मृत्यु भएको हो ।

मृतक तामाङको शरीका विभिन्न ठाउँमा चोट देखिएको छ । राति केही साथीहरू सँगै बसेको र त्यसक्रममा झगडा भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछका लागि सँगै बसेका चार जनालाई नियन्त्रणमा लिएको छ ।

570
Shares

ट्रेन्डिङ