सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल ए विरुद्ध क्यानडा दबाबमा

नेपाल ए विरुद्ध क्यानडा दबाबमा

600
Shares
नेपाल ए विरुद्ध क्यानडा दबाबमा

काठमाडौं । नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ ले खराब सुरुवात गरेको छ ।

३.१ ओभरमा रसिद खानले आरोन जोनसनलाई साहब आलमको हातबाट क्याच गराए । ओपनर आरोनले २ रन मात्र बनाउन सके ।

मुलपानीमा क्यानडाले ३.१ ओभरमै ९ रन जोड्दा २ विकेट गुमाइसकेको छ । यसअघि प्रतिश जिसीले २.३ ‌ओभरमा श्रीमन्था विजयरत्नेको विकेट लिएका थिए । श्रीमन्था ५ रनमा आउट भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

600
Shares

ट्रेन्डिङ