सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

945
Shares
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं | वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।

८२ वर्षीय आचार्यको सोमबार भएको हो । घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको जनाइएको छ ।

४ सयजति गित गाएका आचर्यका मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् बुद्धका आँखा लगायतका चर्चित गित छन् ।

१९९९ सालमा धनकुटामा जन्मिएका भजन शिरोमणि आचार्यका श्रीमती, दुई छोरा छन् ।

945
Shares

ट्रेन्डिङ