सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  •  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सबै मन्त्री हटाउने तयारी  

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सबै मन्त्री हटाउने तयारी  

530
Shares
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सबै मन्त्री हटाउने तयारी  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।

स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी दिए ।

530
Shares

ट्रेन्डिङ